सास्थम कलेजमा शेयर बजार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • चैत्र २९, २०७८
  • ८५२ पटक पढिएको
  • संगीत सिग्देल
alt

बिराटनगर : साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) बिराटनगरले आफ्ना बिद्यार्थीलाई अहिलेको शेयर बजारको अवस्था र त्यसको बिस्लेषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सास्थम कलेजको सेमिनार हलमा चैत्र २८ गते सम्पन्न उक्त कार्यक्रमलाई काठमाडौँबाट आउनु भएका सेक्युरिटी बोर्ड अफ नेपाल (सेबोन) का डेप्युटी एक्जिक्युटिव डाइरेक्टर तथा बोर्ड सेक्रेटरी डा. नवराज अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

277979899_1571509153223686_949758303269452129_n

बि. बि. ए. मा अध्यनरत बिद्यार्थीलाई विभिन्न बिषयमा ज्ञान दिने उद्धेश्य अनुरुप उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको कलेजका बि. बि. ए. कार्यक्रम निर्देशक बिनयबिष्णु के.सी ले जानकारी दिनुभयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा कुल ५० जना बिद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved