'' किन दुख्छ मुटु "बोलको म्यूजिक भिडियो विमोचन

  • मंसिर २८, २०७८
  • ८६३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  करिब दुई बर्षलामो लक डाउन पछि नेपालका प्रमुख क्षेत्रहरु फेरि चलायमान भएका छन । शैक्षिक ,व्यापारिक,पर्यटकिय र सांगीतिक क्षेत्र पनि बिस्तारै कोरोना कहरबाट बाहिर निस्कने क्रम जारी रहेको छ । कोरोना कहरको पिडालाई बिर्सेर इटहरीमा मंगलबार एक कार्यक्रम गरी किन दुख्छ मुटु बोलको म्यूजिक भिडियो विमोचनगरि सार्वजनिक गरिएको छ । कञ्चनजंगा बोडिङ स्कूलका प्रधानाध्यापक तथा गीतकार हरी आचार्यको शब्द रहेको उक्त गीतमा संगीत नविन कार्कीको रहेको छ ।

fff

अंजु पन्तको स्वरमा सजिएको उक्त गीतमा माधव केसी,लाजिना सुवेदी लगायत हरी आचार्य,र सिमरन कार्कीको अभिनय रहेको छ । प्रदेश नं १ का समाजिक बिकास मन्त्री जय राम यादवको प्रमुख आतिथ्थता रहेको उक्त बिमोचन कार्यक्रमको सभापतित्व हरि आचार्यको रहेको थियो भने अतिथिमा संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी, एन प्याब्सन सुनसरीका अध्यक्ष नारायण संजेल,सांग्रीला बैंक १ नं प्रदेश प्रमुख उमेस खड्का लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved