हिसान स्पोर्टस मिट अन्तरगत सुनसरीको इटहरीमा वुद्धिचाल प्रतियोगिताको आयोजना

  • मंसिर १८, २०७८
  • ७६६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले विगत केही वर्ष यता देखि सञ्चालन गर्दै आएको हिसान स्पोर्टस मिट यस वर्ष पनि जारी रहेको छ ।

शिक्षाका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट समेत विद्यार्थीहरुको शारिरिक तथा मानसिक विकासमा जोड दिँदै विगत केही वर्ष देखि सञ्चालन गरिदै आएको हिसान स्पोर्टस मिट अन्तरगत सुनसरीको इटहरीमा वुद्धिचाल प्रतियोगिताको आयोजना गरिएको हो ।

सुनसरी जिल्लामा रहेका नीजि स्तरबाट सञ्चालित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल आवद्ध शैक्षिक संस्थाहरुको सहभागितामा सञ्चालन गरिदै आएको छ । सोही अन्तरगत यस पटक वुद्धिचाल प्रतियोगिता इटहरीको सिवी कलेज इटहरीमा सञ्चालन गरियो । प्रतियोगितामा सुनसरीका विभिन्न ठाँउका १३ शैक्षिक संस्थाका १३ जना विद्यार्थीको सहभागिता रहेको छ ।

सिवी कलेजका सञ्चालक तथा शिक्षक खेमराज वास्तोलाको संयोजकत्वमा भएको प्रतियोगिताको समन्वय विसी कलेजले गरेको हिसान सुनसरीका सचिव सागर भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved