अखिल नेपाल खेलकुद महासंघ सुनसरीको नयाँ कमिटी चयन

  • मंसिर ८, २०७८
  • ७८७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : अखिल नेपाल खेलकुद महासंघ सुनसरीको जिल्ला भेलाले मिनकुमार मगरको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटी चयन गरेको छ ।

इटहरीमा भएको अखिल नेपाल खेलकुद महासंघ सुनसरीको प्रथम भेलाले मिनकुमारको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटी चयन गरेको हो । अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्र्चाज भुपेन्द्र चाम्लीगं राईको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा खेलकुद विभाग उप प्रमुख किरणकुमार राईको प्रमुख आतिथ्यमा भएको भेलाले जिल्लामा रहेका सबै पालिकाबाट समेत प्रतिनिधित्व हुने गरी नयाँ कमिटी बनाएको हो ।

नयाँ कमिटी चयन गर्न भएको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा प्रदेश नम्बर १ का संयोजक रितेश श्रेष्ठ, सितोरियो कराते नगर कमिटी इटहरीका अध्यक्ष दुर्गाबहादुर बुढाथोकी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved