प्रदेश १ को नामांकारणमा ढिलाईहुनुको मुख्य जिम्मेवार दुई तिहाईको सरकार : मुख्यमन्त्री राई

  • कार्तिक २४, २०७८
  • ४२२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रदेशको नामांकारणमा ढिलाईहुनुको मुख्य जिम्मेवार दुई तिहाईको सरकार रहेको प्रदेस नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईको भनाई रहेको छ । बुधबार इटहरीमा सञ्चारकर्मीसंगको कुराकानीमा प्रदेश १ को नामांकरणको बिषय छलफलमै नल्याएको हुदा नामांकरण गर्न ढिलाई भएको उहाको भनाई थियो । प्रदेसको नाम विवादका कारण राख्न नसकिएको नभएर छलफलमै नल्याइएको कारण हुन नसकेको उहाले स्पष्ट पार्नुभयो ।

प्रदेशको नामांकरणका लागि छलफल चलाउन मुख्य पहल कदमी गर्नु पर्ने सरकारको नेतृत्वमा रहेको दलले चासो नदिएको कारण प्रदेशको नाम राख्न नसकिएको जिकिर गर्दै मुख्यमन्त्री राईले पहिले नेतृत्व गर्ने नेकपा संग दुईतिहाई भएपनि उसले प्रदेशको नामांकरणका लागि पहल नगरेको त्यसपछि वनेको एमालेको सरकारसंग वहुमत समेत नरहेका कारण छलफल नचलाएको दावी गर्नुभयोे । प्रदेशको नामांकरणका लागि अव आफुहरुले छलफल चलाउने र एमाले समेतको सहमतिमा प्रदेशको नाम राख्ने मुख्यमन्त्री राईले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved