भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

  • भदौ २१, २०७८
  • ३२४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । भारतविरुद्ध आज भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा भारतका फरुक चौधरीले गोल गरेका थिए । भारतकै सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे भने ८७ मिनेटमा नेपालका तेज तामाङले गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले बराबरी १–१ गोल गरेका थिए । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved