कोरोना विशेष लघु चलचित्र ' मास्क' चाँडै युट्युब मार्फत सार्वजनिक हुँदै

  • श्रावण १७, २०७७
  • ६४८ पटक पढिएको
  • शिव भट्टराई
alt

मोरङ : नेपाली जनचेतनामुलक छोटो लघु चलचित्र मास्कको छायाकन सकिए सँगै अब चाँडै युट्युवमा सार्वजनिक हुने भएको छ।
 
ठूलो टिभि युट्युब च्यानल बाट केही दिनमा सार्वजनिक हुन लागेको यस लघु चलचित्र ‘मास्क‘ को सुनसरीका विभिन्न स्थानमा छायांकन भएको छ। स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, मिलन ढकाल, भावना भट्टराई, सागर अधिकारी ,प्रशान्त घिमिरे, सुरज तिम्सिना ,ऋतु राई, बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको यस चलचित्रका कथा लेखन / निर्देशन होम पि भट्टराईले गरेका हुन्।
116003149_330026698375731_8942724504028776879_n
 
उनले यस अघि पनि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन,घृणा जस्ता विभिन्न चलचित्र उनकै कथा लेखन निर्देसनमा निर्माण भैसकेका छन् भने निर्देसक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड , जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् ।
 
यस जनचेतनामुलक छोटो चलचित्र ‘ मास्क ' मा अहिले विश्व कोरोना भाइरसको कारणले आक्रान्त भइरहेको समयमा मास्कको महत्वको विषयमा चित्रण गरिऐको भट्टराईले बताएका छन्। यस चलचित्रका निर्माता सुमन भट्टराई रहेका छन् त्यसैगरी यस चलचित्रको छायांकन साथै सम्पादन विजय राईले गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved