नेपाली चलचित्रको गीतमा पहिलो पटक टिकटक प्रतियोगीता – यी हुन टप २० मा पर्नेहरु

  • जेठ २७, २०७७
  • ३४८ पटक पढिएको
  • शिव भट्टराई
alt

सुनसरी । नेपालमा फिल्मी क्षेत्रमै पहिलो पटक नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक, निर्माता, निर्देशक भिम लामाले शुरु गरे । लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ 'माया तिमीलाई गर्छु म ‘भन्ने गीतलाई टिकटक प्रतियोगीतामा समावेश गरी उत्कृष्ट २० छनौट गरिसकेको लामाले बताएका छन् ।

प्रतियोगितामा बिवाद नहोस भनेर सबै प्रतिस्पर्धीहरुको मुल्यांकन गर्ने, छान्ने जिम्मा लाइक, कमेन्ट र सेयर गर्नुहुने दर्शकहरुलाई दिएको लामाले बताएका छन् । यी हुन उत्कृष्ट २० मा पर्न सफल प्रतियोगीहरु गुणगुण थापा, जुना लामा, श्रेया शर्मा, अनु मगर, जेसिका रिजाल, रक्षा राई, कमान सिङ दाई, बिशाल पाठक, रेश्मा बान्तावा राई बिनोद खड्का, कन्चन राई ,शिव भट्टराई भावना नेपाल भट्टराई , Aarti Watpang Rai ,सन्जय गिरि, मोहन क्षितिज, रमियो लिम्बु, निशा लामा, बिष्णु बिक्रम निरौला, मिना रसाइली ,तिर्थ राज बिक, मोनिका हमाल त्यस्तै उत्कृष्ट १० मा छनौट गर्नको लागि पनि फेक फ्रेण्ड चलचित्रकै 'सधैं तिमीलाई यी नयनले खोजिरहन्छ ' बोलको गीत रहेको छ। टप २० बाट फेरि टप १० छान्ने अनि टप १० बाट एकजना उत्कृष्ट टप १ छानिनेछ , टप १ हुने बिजयी प्रतियोगिले नगद रु,११,१११ र प्रमाणपत्र सहित भिम लामाले निर्माण गर्ने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पनि दिने उनको भनाई छ ।

लामाले लकडाउनको भरपुर सदुपयोग गर्दै कलाकार बन्न चाहने र टिकटक प्रेमिहरुलाई सुवर्ण अबसर दिएका छन । यसरी अबसर दिईएको चलचित्र फेक फ्रेण्डको निर्देशक स्वयं भिम लामा हुन् र यदि यो टिकटक प्रतियोगिता सम्बन्धि बुझ्न चाहनु हुन्छ भने ९८५२०६३५३४ र ९८१३६३१०१२ मा सिधा सम्पर्क पनि गर्न सक्नुहुनेछ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved