आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न दियो निर्देशन

  • चैत्र ९, २०७६
  • २७९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएको छ। निगम र ग्यास उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास बिक्री गर्न निर्देशन दिएको हो। ‘आपत परेका ग्राहकले रिटेलबाट पनि खरिद गर्न सक्छन,’ निगमका कार्यकारी निर्देशक पौडेलले भने, ‘यो निर्णय आजदेखि नै लागू हुन्छ।’

संघले पनि विज्ञप्ति मार्फत् काठमाडौंका विभिन्‍न विक्रेता मार्फत ग्यास बिक्री गर्ने जनाएको छ। विज्ञप्तीमा आइतबारदेखि नै २२ ग्यास ब्राण्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved