हलिउड अभिनेता टम हान्क्स दम्पत्तिलाई नै कोरोना संक्रमण

  • फाल्गुन २९, २०७६
  • १५६ पटक पढिएको
  • एजेन्सी
alt

हलिउड अभिनेता टम हान्क्स र उनकी पति रिता विल्सनलाई कोरोना संक्रमण भएको छ। अभिनेता टमले आफ्नो इन्स्टाग्राममा आफूहरुलाई कोरोना भएको जनाएका हुन्। अस्ट्रेलियाको क्विन्सल्यान्डमा रुघाको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको र हाल आइसोलेसनमा बसेको उनले जनाएका छन्।

यो दम्पत्ति अहिले गायक एल्भिस प्रेस्लेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्डकोस्टमा छ। टमले लेखेका छन्, ‘पहिले रुघामा जस्तो हामीले थकान महसुस गरेका छौं, जिउ दुखिरहेको छ, अलि अलि ज्वरो पनि आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved