चिल्ड्रेन टयालेन्ट हण्ट २०२०को ताज नानीमाको शिरमा

  • फाल्गुन ५, २०७६
  • १४८ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी । सुनसरीको धरानमा रहेको गरिमा डान्स सेन्टरको आयोजनामा इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको चिल्ड्रेन टयालेन्ट हण्ट २०२०को उपाबधि इटहरी ८ की नानीमा राई बिजयी भएकी छिन् । जम्मा १६ जना प्रतिस्पर्धीहरु सहभागी रहेका यो टेयालेन्ट सोमा पन्ध्र जनालाई पछि पार्दै नानीमा राईले यो उपाधि जित्न सफल भएकी हुन् । बिभिन्न बिद्यालयबाट सहभागी भएका ससना बालबालीकाहरुलाई बिभिन्न तालीम, क्याटवर्क, क्षमता अभिबृद्धि सम्बन्धि तालीम लगायत प्रदान गरिएको थियो ।

सानै उमेर देखि अतिरित्त तालीम प्रदान गर्नाले बालबालीकालाई शैक्षिक ज्ञान संगै अन्य बिद्यामा पनि अब्बल हुने उद्धेश्य राखेर यो प्रतियोगिता सञ्चालन गरिएको गरिमा डान्स सेन्टरी सञ्चालीका सन्जु राईले बताईन । राईका अनुसार बिजेतालाई ५० हजार नगद सहित ट्रफि, क्राउन बितरण गरिएको थियो भने, फस्ट रनर अप मोनिका खत्रि भएकी थिईन, फस्ट रनरअपलाई नगद २५ हजार सहित ट्रफी, क्राउन बितरण गरिएको थियो । त्यसैगरि बेस्ट स्माइल अवार्ड, बेस्ट पब्लीक अवार्ड, लगायत बिभिन्न अन्य अवार्डहरु पनि बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved