कोरोना भाईरस :एकैदिन २४२ को मृत्यु

  • फाल्गुन १, २०७६
  • २३१ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं – चीनमा कोरोनाभाइरसको कहर जारी रहेको छ । यसको संक्रमणका कारण मृत्यु हुनेको संख्यामा लगातार वृद्धि भइरहेको छ । चीनमा हाल सम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या १३०० नाघेको छ । बुधबार मात्रै २४२ को मृत्यु भएको थियो । यसैगरी यो संक्रमणका कारण बार्सिलोनामा हुने मोबाइल वल्र्ड कांग्रेसमा पनि नराम्रो असर परेको छ । फेब्रुअरीको २४ देखि २७ सम्म हुने यो आयोजना पनि रद्ध भएको छ ।

जीएसएमएका सीईओ जोन हाफम्यानले कोरोनाभाइरसका कारण यो आयोजना हुन असम्भव भएको बताएका छन् । एमडब्लूसी फेब्रुअरीको २४ देखि २७ सम्म बार्सिलोनामा आयोजना हुने कार्यक्रम रहेको थियो ।

विभिन्न ठूला कम्पनीहले कोरोनाभाइरसका कारण मोबाइल वल्र्ड कांग्रेसलाई पाखा लगाएका छन् । जसमा एरिक्सन, अमेजन, सोनी, इन्टेल, एलजी, मीडिाय टेक, भिभो, फेसबुक र नोकिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved