इरान युद्धबाट पछि हट्यो :अमेरिकी राष्ट्रपति ट्रम्प

  • पुस २४, २०७६
  • १६० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड डोनाल्ड ट्रम्पले इरान युद्धबाट पछि हटेको बताएका छन । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले द्वन्द्वलाई थप चर्काउन नचाहेको बताए ।इरान द्वन्द्वबाट हट्नु विश्वकै लागि खुसीको कुरा भएको पनि उनले बताए । शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार भएको पनि ट्रम्पले बताए ।

ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी सैनिकको मृत्यृ नभएको पनि स्पष्ट पारेका छन । ‘आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छैनन् । सैनिक अड्डामा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved