इराकमा ८० अमेरिकी सेना मारेको इरानी सञ्चार माध्यमको दावी

  • पुस २३, २०७६
  • १३६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं। इराकस्थित अमेरिकी सेनाको हवाई अखडामा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दावी इरानी सञ्चार माध्यमहरुले गरेका छन् ।

स्वतन्त्र रुपमा पुष्टि नभएको खबरमा तेहरान टाइम्सले लेखेको छ, ‘इरानी क्षेप्यास्त्र आक्रमणमा इराकस्थित अमेरिकी सैन्य शिविरमा ८० जना मारिएको र २ सय जना घाइते भएका छन् ।’

घाइते भएकाहरुलाई तत्कालै हेलिकोप्टरबाट अन्यत्रै ओसारिएको दावी पनि उक्त खबरमा उल्लेख छ । २० वटा महत्वपूर्ण स्थानमा आक्रमण गरिएको दावी पनि उसको छ ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध इरानले बुधबार विहानै इराकस्थित दुई अमेरिकी सैन्य शिविरमा दर्जनौं मिसाइल आक्रमण गरेको थियो ।

अमेरिकाले भने इरानी आक्रमणबाट कुनै क्षति नभएको जनाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आक्रमणको समीक्षा भइरहेको र अहिलेसम्म सबै ठीक रहेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved