एसियाकै धनी मुकेश अम्बानीले खोले नयाँ दोकान

  • पुस २२, २०७६
  • १५० पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । एसियाकै धनी व्यक्ति हुन् मुकेश अम्बानी । उनले विश्वकै धनी व्यक्ति जेफ बेजोसलाई कडा टक्कर दिने भएका छन् । भारत लगायत विश्वको विभिन्न भागमा अनलाइन सपिङ कम्पनी अमेजनको ठुलो प्रभाव रहेको छ । अब भारतमा अमेजनलाई पछि पार्न मुकेश अम्बानी लागि पर्ने भएका छन् । 

उनले नयाँ व्यवसाय सुरु गर्दै अमेजनलाई भारतमा पछि पार्ने बताएका हुन् ।मिडिया रिपोर्टका अनुसार मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीले घरायसी र किराना सामान पुर्याउने काम गर्नेछ । मुकेशले सुरु गरेको यो व्यवसायको नाम जिओमार्ट राखेका छन् । 

भारतमा हाल भइरहेका अनलाइन रिटेलर कम्पनीहरूलाई यसले ठुलो असर पार्ने बताइएको छ । नयाँ स्किम अनुसार जिओमार्टले निःशुल्क र छिटो  पुर्याउने कम्पनीले जनाएको छ । पछिल्लो समय भारतमा इ–कमर्स बजारमा अमेजन र फ्लिपकार्टको प्रभाव अत्याधिक रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved