न्यूयोर्कमा यहुदीहरूमाथि छुरा प्रहार

  • पुस १३, २०७६
  • १४२ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । अमेरिकाको न्यूयोर्कमा यहुदीहरूको प्रार्थना सभा नजिकैको घरमा केही मानिसमाथि छुरा प्रहार गरिएको छ ।

निकै व्यक्ति घाइते भएको आशंका गरिए पनि पाँच जना घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । घाइते हुने सबै यहुदी रहेको जनाइएको छ । उनीहरु खानुखा भनिने यहुदीको एक पर्व मनाउन जुटेका थिए ।

उत्तरी न्यूयोर्कको मोन्सेमा अवस्थित उक्त घर यहुदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ । प्रहरीले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको जनाएको छ ।

आक्रमण किन गरिएको भन्ने केही खुलेको छैन । न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनशीलता अपनाइने प्रष्ट गरेकी छिन् । एक घाइतेलाई त कम्तीमा छ पटक छुरा हानिएको जनाइएको छ । सन् २०१९ अमेरिकी इतिहासमै सबैभन्दा बढी नरसंहार भएको तथ्य आइरहेका बेला यस्ता घटना भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved