उदयपुरमा धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या

  • आश्विन २५, २०७६
  • १४६ पटक पढिएको
  • न्यू पाटी
alt

उदयपुर / उदयपुरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या गरेको छ । शुक्रबार राति त्रियुगा नगरपालिका ९ स्थित चौकीबारीमा आमा २२ वर्षिय सारदा कुमारी चौधरी (गोमा) र ९ वर्षिय छोरी रत्ना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेको छ भने सासु ससुरा चौदण्डीगढी नगरपालिका ५ सिबाइमा बसिरहेको छ ।

हत्या के कारण कसले भएको भन्ने यहिलेसम्म केही खुल्न सकेको छैन् । हत्यामा संलग्नलाई खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले बताए । उनका अनुसार अनुसन्धानमा जुटेका छौं हत्यारा पत्ता लाग्ने नै छ । हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको एसपी बुढामगरले बताए । हत्याको विस्तृत जानकारी आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved