भारतमा थप ६ जनाको मृत्यु

  • पुस ५, २०७६
  • १८९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं । विवादित नागरिकता संशोधन ऐनको विरोधमा शुक्रबार भएको प्रदर्शनमा थप ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भड्किएको हिंसामा उनीहरुको मृत्यु भएको हो ।

उत्तर प्रदेशका बुलन्दसहर, मेरठ, मुजफ्फरनगर, गोरखपुर, बहराइच, बनारस, साम्बाल, फिरोजाबाद लगायत १५ जिल्लामा प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। प्रर्दशनकारीहरुले सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।झडपमा थुप्रै घाइते भएका छन् । दर्जनौं सवारीसाधनमाथि क्षति पुगेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै चर्किएको आन्दोलनमा १३ जनाको मृत्यु भैसकेको छ । कानुन लागू भएको खण्डमा स्थिति नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै गृह मन्त्रालयले नागरिकता कानुनको मस्यौदामाथि पुनर्विचार गर्ने संकेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved