क्विक रेष्क्यु टिमद्धारा पाँचथरको याङवरकका ६७ परिवारलाई खाध्यान्न सहयोग

  • असार २४, २०८०
  • १७६ पटक पढिएको
  • न्यू पाटी
alt

पाँचथर । बाढी पहिरोका कारण  पिडित बनेका  पाँचथरको याङवरकका ६७ परिवारलाई क्विक रेष्क्यु टिमले खाध्यान्न सहयोग गरेको छ । बाढी पहिरो पिडित याङवरक गाउँपालिका वडा नम्बर १ र २का ६७ परिवारलाई इसाई समाज कोशी प्रदेशको सहकार्यमा खाध्यान्न उपलव्ध गराइएको वताइएको हो ।

क्विक रेष्क्यु टिमका अध्यक्ष विक्रम एक्तेनले याङवरकका ६७ परिवार र संखुवासभाका विभिन्न जोखिमपुर्ण स्थानमा वस्दै आएका १६ घर परिवारलाई अस्थायी रुपमा सुरक्षीत स्थानमा वसोवासको व्यवस्था मिलाएर खाद्यान्न सामाग्री २५ केजी चामल,तेल,सावुन,टिसर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको समेत अध्यक्ष एक्तेनले वताए ।

यस अघि पनि क्विक रेष्क्यु टिमले बाढी पहिरो पिडित तथा कोरोना कालमा समेत विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्दै आएको छ । कोरोना कालमा स्वास्थ्य सुरक्षा सामाग्री औषधी , पोटेवल अक्सिजन लगायतका सामाग्रीहरु  समस्यामा परेकाहरुलाई घरघरमा पुगेर उपलव्ध गराउदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved