श्री एयरलाइन्सले आइतबारको सबै उडान स्थगित

  • असार १७, २०८०
  • २१९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :श्री एयरलाइन्सले आइतबारको सबै उडान स्थगित गरेको छ । श्री एयरलाइन्स प्रालिले विमान परीक्षण गर्ने भएको कारण आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर हो ।

शनिबार काठमाडौंबाट धनगढी तर्फ उडान भरेको जहाजमा केही प्राविधिक समस्याले काठमाडौं नै फर्किएपछि श्री एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको हो ।

श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने र सोमबारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुने एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved