अमेरिकी राष्ट्रपतिकी दावेदार कमला ह्यारिस चुनावी मैदानबाट बाहिरिईन

  • मंसिर १८, २०७६
  • २१८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेकी कमला ह्यारिस चुनावी मैदानबाट पछि हटेकी छिन् ।

क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दा जस्तो समर्थन नदेखेपछि चुनावी मैदानबाट बाहिरिने घोषणा गरेकी हुन् ।

गत जनवरीमा ह्यारिसले उम्मेदवारी घोषणा गर्दा उनको समर्थनमा धेरै मानिस रहेको देखिएको थियो । तर अभियान चल्दै जाँदा र धेरै नेताहरुको दाबी रहेको डेमोत्र्याट फिल्डमा कमला संकटमा परेकी हुन् । ५५ वर्षकी कमला ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पकी कडा आलोचक हन् । उनलाई डेमोक्रयाटिक पार्टी भित्र लोकप्रिय हुँदै गएको नेताका रुपमा हेरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved