बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीद्धारा शुभकामना आदानप्रदान

  • आश्विन १५, २०७९
  • ४४८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी:बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले विजया दशमी ,दिपावली ,छठ लगायतका चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान सहित चैतन्य झाकी प्रर्दशनी कार्यक्रमको आयोजना गरेको छ ।

१नम्बर प्रदेशकी उप सभामुख सरस्ती पोखरेलको प्रमुख आतिथ्य तथा बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको अध्यक्षतामा चाडपर्व केन्द्रीत शुभकामना आदानप्रदान सहित चैतन्य झाकी प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको हो ।

IMG_20221001_075002

कार्यक्रममा चैतन्य झाकी र कार्यक्रम आयोजनाका विषयमा कार्यक्रमकी अध्यक्ष शारदा दिदीले प्रकास पारेकी थिइन भने कार्यक्रममा अतिथीहरु इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल, समाजसेवीहरु राजेश श्रेष्ठ , अनन्त विष्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चैतन्य झाकीका साथ सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved