केएनपी जापान प्रालिले उपहार वितरण तथा नयाँ उपहार योजना घोषणा

  • भदौ २२, २०७९
  • ४७३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी  : केएनपी जापान प्रालिले उपहार वितरण तथा नयाँ उपहार योजना घोषणा रगंकर्मी डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशको विक्रेता केएनपी जापान प्रालिले जापानीज ब्राण्डको कलरहरु विक्री गर्दै आएको छ । सोही अन्तरगत विगतको उपहार वितरण सहित नयाँ उपहार योजना घोषणा गरिएको हो ।

सो कार्यक्रममा केएनपी जापान प्रालिका पुर्वाञ्चल एरिया मेनेजर कौशल किशोर चौधरीले कलरका विविद्य पक्ष साथै विक्री वितरणका विषयमा सहजिकरण गरेका थिए । झापा ,मोरगं र सुनसरीका डिलर तथा विक्रेताको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved