रेष्टुरेन्ट तथा वारको व्यवस्थापन पक्ष उत्कृष्ट वनाउने उद्धेश्यले तालिम सञ्चालन

  • भदौ १७, २०७९
  • ३२० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पछिल्लो समयमा इटहरी तथा आसपासका क्षेत्रहरुमा समेत ठुला होटल,रेष्टुरेन्ट ,वार खुल्ने क्रम वढी रहेको तर्फ मध्यनजर गर्दै व्यवस्थापन पक्ष उत्कृष्ट वनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको छ । रेष्टुरेन्ट तथा वारको उत्कृष्ट व्यवस्थापन केन्द्रीत तीन दिने तालिम इटहरीको होटल इनटुरिष्ट होटेलमा सुरु भएको हो ।

नेपाल टुरिजम वोर्ड,युएनडिपी नेपाल , होटल व्यवसायी संघ नेपाल लगायतको संयुक्त आयोजनामा सुरु भएको तालिममा इटहरी तथा आसपासका क्षेत्रका ३० जना होटल सञ्चालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

20220902_111238 1

होटल व्यवसायी संघ नेपाल प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता तथा होटल व्यवसायी संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा सुर्यकिरण श्रेष्ठले सहजिकरण गरिरहेको होटल व्यवसायी संघ नेपाल प्रदेश १ का महासचिव जिवन पराजुलीले जानकारी दिएका छन ।

तालिममा होटल व्यवसायी संघ नेपाल प्रदेश१का वरिष्ठ उपाध्यक्ष भविश कुमार श्रेष्ठ र युएनडीपी नेपालका नेशनल प्रोजेक्ट डारेक्टर धनन्जय रेग्मी लगायतले तालिमले होटल व्यवसाय सञ्चालनलाई थप व्यवस्थित वनाउन मद्धत पुग्ने पनी विश्वास ब्याक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved