जेसिज सप्ताह समापन

  • भदौ १६, २०७९
  • ३६९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । साताव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको इटहरी जेसिजले यस वर्षको जेसिज सप्ताह समापन गरेको छ ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यमा इटहरी जेसिजले जेसिज सप्ताह समापन गरेको हो ।

जेसिज समापन कार्यक्रममा अभियान्ताहरु बसन्त अधिकारी , मानुषी यामी , मनिष झा विशेष वक्ताका रुपमा बोलेका थिए । सुजन पुरीको संयोजकत्व तथा इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा तेहौं साग प्रतियोगिताकी गोल्डमेडलिष्ट शुशिला राई , सामाजिक क्षेत्रमा योगदान गर्ने दिवस पोखरेल, क्रिकेट खेलको विकासमा योगदान गर्ने सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सिपी र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्कालाई सम्मान गरियो ।

त्यसै गरी जेसिज सप्ताह अन्तरगत आयोजना गरिएका कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिता , जेसिज शाखा स्तरिय हाजिरी जवाफ प्रतियोगिता , दौउड प्रतियोगिता लगायतका प्रतियोगिताका विजयीहरुलाई शिल्ड तथा पुरस्कार समेत वितरण गरियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved