तिरुपति अटो सिटीद्वारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न

  • भदौ ८, २०७९
  • ३५२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि रोटरी क्लब अफ इटहरी संग सहकार्य गरेर निरन्तरता दिएको छ ।

इटहरीमा रहेको यमाहा मोटरसाईकल तथा स्कुटरको विक्रेता तिरुपति अटो सिटीले रोटरी क्लब अफ इटहरी संग मिलेर विभिन्न सामाजिक कार्य समेत समयसमयमा गर्दै आएको छ भने यस पटकको तिज विशेष कार्यक्रम पनि रोटरी क्लव अफ इटहरी संगै मिलेर आयोजना गरेको हो ।

तिरुपति अटो सिटी इटहरीका सञ्चालक तथा रोटरी क्लव अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुलीकोे अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले तिजका गितमा नाचगान गरेर रमाइलो गरेका थिए भने तिजको दर खुवाउने परम्परालाई निरन्तरता दिँदै दर खुवाउने कार्यलाई विगत झै निरन्तरता दिएको कार्यक्रम अध्यक्ष संजोय पराजुलीले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ इटहरीका महिलाहरु साथै इटहरी क्षेत्रका अन्य महिलाहरु गरी ३०० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved