ब्रह्माकुमारी राजयोग सेवा इटहरीमा एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न

  • भदौ ५, २०७९
  • ४७८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : रोटरी क्लब अफ इटहरी र ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको संयुक्त आयोजनामा १ दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आइतवार इटहरी स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा “अनगिन्ती खुसीको लागी अरु एक कदम” नामक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीको अध्यक्षता तथा रोटरी क्लब इन्टरनेशनलकी असिस्टेन्ट गभर्नर अर्चना तापडीयाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई ब्रह्मकुमार विजयराज सिग्देलले सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रम स्वास्थ्य जीवन शैली, तनाव व्यवस्थापन, राजयोग शिविर लगाायतका प्रशिक्षणमा केन्द्रित रहेको थियो । उक्त प्रशिक्षणले शान्ति, खुसी प्राप्त हुने साथै शारीरिक, मानसिक एवम् सामाजिक सम्बन्ध सुमधुर हुने ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका शारदा दीदीले जानकारी दिइन् ।

साथै आगामी दिनमा पनी सेवा केन्द्रले राजयोग शिविर, ध्यानका साथै विविध कार्यक्रमहरु सञ्चालन गर्ने उनले विश्वास व्यक्त गरीन् ।

उक्त प्रशिक्षण मार्फत व्यवसायी, कर्मचारी, राजनीतिज्ञ लगायत विभिन्न संघ संस्थाका २ सय ५० जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved