हर्क साम्पाङले सुरु गरेको वृक्षारोपण अभियानमा बुल्स एलेभेनको सहयोग

  • श्रावण २९, २०७९
  • ६७३ पटक पढिएको
  • न्यू पाटी
alt

धरान । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सुरु गरेको वृक्षारोपण अभियानमा सहयोग जुट्ने क्रम बढेको छ । यही क्रममा बुल्स एलेभेन इटहरीले पनि नगरप्रमुख साम्पाङको अभियानमा सहयोग गर्दै धरानको ओशो पार्क क्षेत्रमा वृक्षारोपण गरेको छ ।

नगरप्रमुख साम्पाङले एक वर्षमा पाँचहजार विरुवा रोप्ने भनेर अभियान सञ्चालन गर्दै आएका थिए । सोही अभियानलाई सफल वनाउन बुल्स एलेभेनको तर्फबाट ८सय ७५ विभिन्न जातका विरुवाहरु रोपिएको उपाध्यक्ष रामु राईले जानकारी दिएका हुन ।

विगत पाँच वर्ष देखि इटहरी क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्दै आएको वुल्स एलेभेनले धरानका नगरप्रमुख साम्पाङको अभियानलाई सफल वनाउन यस अघि पनि निशाने खोला क्षेत्रमा श्रमदान गरेको थियो । बुल्स एलेभेनको वृक्षारोपण कार्यक्रममा स्थानीयले समेत सहयोग पुर्याएको उपाध्यक्ष राईले वताए ।

299090543_3356688271230635_6332306280095670177_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved