नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाले विभिन्नन माग राख्दै धनकुटा नगरपालिकालाई ज्ञापन पत्र बुझायो

  • असार १४, २०७९
  • ६३५ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा  : नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाले विभिन्नन माग राख्दै धनकुटा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैक खातामै मासिक तलव भत्ता उपलव्ध गराउने लगायतका मागहरु सहितको ज्ञापन पत्र नगरप्रमुख चिन्तन तामागंलाई बुझाएको हो ।

सो ज्ञापन पत्रमा धनकुटा नगरपालिका भित्रका सम्पूर्ण ई सि डि शिक्षक, बालविकास तथा विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले आ.व. २०७९÷०८० को बजेटमा तोके बमोजिम उपलव्ध गराउनु पर्ने , नगरपालिकामा शिक्षकहरुको दरबन्दी मिलान गर्दा पालिकाभित्र रिक्त हुदै जाने दरबन्दी मात्र पठाउदै जाने, अन्य पालिका वा जिल्ला रोजे स्वेच्छिक रुपमा सरुवा जान दिने व्यवस्था मिलाउन भनिएको छ ।

ज्ञापन पत्र वुझाउन गएका नेपाल शिक्षक संगठन धनकुटाका सचिव केदार काजी भट्टराईले तलव भत्ता निकासा गर्दा खातामै प्रत्यक्ष गरिने लगायतका विषयवस्तुहरु समेटीएका माग समेटेर ज्ञापन पत्र वुझाएको जानकारी दिए । ज्ञापन पत्र बुझदै नगरप्रमुख चिन्तन तामागंले हामीहरु ज्ञापन पत्रका विषयमा छलफल गर्दछौ गर्न सकिने जती गर्दछौ भनेर शिक्षकहरुलाई आस्वत पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved