इटहरीको मेयर पदमा अधिकारिको स्वतन्त्र उम्मेद्बारी घोषणा

  • चैत्र २६, २०७८
  • १२०६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आगामी बैशाख ३० गते हुने स्थानिय तहको दोस्रो निर्वाचनमा इटहरीका पदम अधिकारिले इटहरी उपमहानगरपालिको प्रमुख (मेयर)को पदमा स्वतन्त्र उम्मेद्बारी दिने घोषणा गरेका छन । 

 नेपाली राष्ट्रिय स्वधिनतामा कालो बादल मडारिएको भन्दै देशको अर्थतन्त्र पनि संकटग्रस्त बनेकोले गर्दा बहुल राष्ट्रिय देश नेपाल स्वधिनता नै बन्धक बनाएको हुनाले राष्ट्रियता जोगाउनका निम्ति आफ्नो उम्मेद्बारी रहेको सनिवार पत्रकार सम्मेलन मार्फत जानकारी  गराए । राष्ट्रिय पहिचानको अस्तित्व खोजिरहेका सिमन्तकृत  जनतालाइ हालको सरकारले नजर अन्दाज गरिरहेको बताउदै संसारमै प्रचलित पहिलो हुने निर्वाचन प्रणाली भएको लोकतन्त्रले बहुमत जनताको प्रतिनीधित्व हुन नसक्ने भन्दै आफुले उम्मेद्बारी दिने निर्णय गरेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved