सुनसरीमा एमालेविरुद्ध पाँच दलको गठबन्दन

  • चैत्र २३, २०७८
  • ४५१ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : आगामी बैशाख ३० गते घोषणा भएको स्थानिय निर्वाचनमा सुनसरीमा एमाले विरुद्ध गठबन्दनले संयुक्त उम्मेदवारी दिने भएका छन् ।

बुधवार नेकपा (एकिकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।

कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।

कार्यदलमा माओवादीबाट मुक्साहाङ मेन्याङबो, समाजवादीका बसन्त सुबेदी, जसपाका प्रदिप कार्की र जनमोर्चाका हरिलाल अधिकारी रहेका छन् । सत्ता गठबन्दनले केन्द्रमा गरेको निर्णय बमोजिम सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved