रुसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविरामको घोषणा

  • फाल्गुन २२, २०७८
  • १२५६ पटक पढिएको
  • न्यू पाटी
alt WEB PIC

एजेन्सी :  रुसले युक्रेनमाथि हमला गरेको ११ औं दिनमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । शनिबार रुसको तर्फबाट अस्थायी युद्धविरामको घोषणा भएको हो ।

रुसले दुई सहर, मरियुपोल र भोल्नोभाखाका युद्धमा फसेका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि अस्थायी युद्धविरामको निर्णय लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

russia ukraine

रुस र युक्रेनका अधिकारीहरुबीच भएको दोस्रो चरणको वार्तामा युद्धमा फसेका मानिसको सहायताका लागि मानवीय करिडोर खुलाउने सहमति भएको थियो ।

रुसको आक्रमणका कारण कैयौं युक्रेनी नागरिकले ज्यान गुमाएका छन् भने १२ लाख भन्दा बढीले युद्धबाट जोगिन युक्रेन छोडेका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved