सीता अधिकारिको सभापतित्वमा २३ सदस्यीय टोल समिती गठन

  • फाल्गुन २१, २०७८
  • ६६० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाली काँग्रेसको विधान बमोजिम पहिलो पटक वडा तहमा टोल समिति गठन गर्ने नीति अनुसार सुनसरीको इटहरीमा पनि टोल समिति गठनले तिव्रता पाएको छ ।

यही क्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ८को पुर्वी गैसार र विवेकानन्द टोलको संयुक्त टोल समिति गठन गरिएको छ । सीता अधिकारीको अध्यक्षतामा पुर्वी गैसार र विवेकानन्द टोलको संयुक्त टोल समिति गठन गरिएको हो ।IMG_20220305_132230

समितिको उपाध्यक्ष ज्ञानेन्द्र पाण्डे ,लक्ष्मी कार्की सचिव चित्रा खड्का ,गिता घले सहसचिव पवित्रा डागी , वुधनारायण चौधरी कोषाध्यक्ष सुषमा गिरीलाई भेलाले सर्वसम्मत चयन गरेको छ । २३ सदस्य नयाँ कार्यसमितिको सदस्यहरुमा कमला कार्की ,सुशिला राई , अमर बन , अनवर मियाँ लगायत रहेका छन ।IMG_20220305_160747

नेपाली काँग्रेस वडा नम्बर ८का सभापति रोहित चौधरीको अध्यक्षतामा भएको टोल समिति गठन कार्यक्रम महाधिवेशन प्रतिनिधि पंक्षी वाइवा लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved