"छोइछिटो" नामक लघुकथा संग्रह सार्वजनिक

  • फाल्गुन २०, २०७८
  • ४१५ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ : साहित्यकार दीप मङग्राती निरीहले लेखेको छोइछिटो नामक लघुकथा संग्रहको एक साहित्यीक कार्यक्रमको आयोजना गरि सार्वजनिकीकरण गरिएको छ ।

लेखक मङग्रातीले स्वर्गीय आफ्नी आमाको पाँचौ वार्षिक स्मृति दिवसको अवसर पारेर लघुकथा सङग्रह सार्वजनिकरण गरेका हुन ।

बेलवारी साहित्य विकास समिति बेलवारीका लागि केवलकुमारी मङग्राती प्रकाशक रहेको लघुकथा सङग्रह सार्वजनिकीकरण कार्यक्रम बेलवारी साहित्य विकास समिति बेलवारीका अध्यक्ष लिला लेकालीको अध्यक्षता तथा कवि अनिल पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

साहित्यकार इरान राईले सार्वजनिक गरिएको लघुकथा सङग्रह छोइछिटो को टिप्पणी गरेका थिए ।

कार्यक्रममा लेखक मङग्रातीले आमाको स्मृतिमा लघुकथा सङग्रह प्रकाशित गरेको सङग्रह छोइछिटो विषयमा जानकारी गराएका थिए । एक सय ५ पृष्ठ रहेको पुस्तकमा ५१ वटा लघुकथाहरु समावेश रहेका छन ।

कार्यक्रममा सहभागी साहित्यकारहरुले आ आफ्ना साहित्यीक सिर्जनाहरु प्रस्तुत गरेका थिए । लघुकथा सङग्रह सार्वजनिकीकरण कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल, साहित्यकार विधान आचार्य,कृष्ण प्रधान,बेलबारी नगर पालिका ४ का वडा सदस्य चन्द्र कुमार मङग्राती लगायतका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved