जनता मा.बि का पुर्ब विद्यार्थीद्वारा बिद्यालयालाइ ल्यापटप हस्तान्तरण

  • फाल्गुन २०, २०७८
  • ५५० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  सुनसरीको इटहरी रहेको जनता माध्यमिक विद्यालयलाई एक पुर्ब  बिद्यार्थीले सात थान ल्यापटप उपलव्ध गराएका छन ।

अमेरिकामा बसोवास गर्दै आएका विद्यालयका पुर्व विद्यार्थी सुनिल बस्नेतले विद्यालयका लागि उपलव्ध गराएका सात थान ल्यापटप बस्नेतका आफन्तहरुले विद्यालयलाई हस्तान्तरण गरे ।

पुर्व विद्यार्थी समाज जनता मा. वि.को आयोजना तथा पुर्व विद्यार्थी वाबुराम प्रधानको संयोजकत्वमा ल्यापटक हस्तान्तरण कार्यक्रममा बस्नेतकी आमा शुशिला बस्नेत दिदी विना बस्नेत, पुर्व विद्यार्थी समाजका अध्यक्ष संयोज पराजुलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी नाथ दंगाल , निमित्त प्रध्यानाध्यापक पशुपति सिग्देललाई ल्यापटप हस्तान्तरण गरे ।

सोही कार्यक्रममा पुर्व विद्यार्थी समाजको तर्फबाट निमित्त प्रध्यानाध्यापक सिग्देललाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रममा जनता मावि का पुर्व विद्यार्थी तथा उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतका पुर्व विद्यार्थीहरुले आफु अध्ययन गरेको विद्यालयलाई शैक्षिक गतिविधि सुधारका लागि सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved