जनताले फेरी एकपटक एमालेलाई विश्वास गर्ने : एमाले अध्यक्ष ओली

  • फाल्गुन ११, २०७८
  • ६५६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले फेरी एकपटक एमालेलाई विश्वास गर्ने बताउनुभएको छ ।बुधबार भक्तपुरमा जन्मदिनको उपलक्ष्यमा आफुमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रमलाई सम्बोधन अध्यक्ष ओलीले पुन जनतासँग एकाकार हुने बताउनुभएको हो । उहाले आफ्नो पार्टी कसैले हराउनै नसकिने योद्धा भएको बताउनुभयो । ओलीले आफूहरूले केही जमिन छोड्दा सर्वोच्चका चार न्यायाधीश प्रयोग गरेर पछार्न खोजिएको टिप्पणी पनि गर्नुभयो । अहिले एमालेले समग्र युद्ध हारेको नभई एउटा मोर्चा मात्र हारेको उहाको भनाई छ ।

त्यस्तै अध्यक्ष ओलीले एमालेले नीतिगत रुपमा देशलाई मार्गदर्शन गर्ने काम गरेको भन्दै एमालेले लिएका नीति नै राष्ट्रिय नीति भएको जिकिर गर्नुभयो । उहाले एमालेले राष्ट्र र जनताका विरुद्ध काम नगर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष एमालेले देशलाई हिजो भन्दा आज राम्रो बनाएको र भोलि अझ राम्रो बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाले राजनीतिमा जनताको शुभकामना र शुभेच्छा नै महत्वपूर्ण भएको अनुभव गरेको बताउनुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुले ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved