हेटौंडा : राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन ।
गृहजिल्ला मकवानपुरको हेटौंडामा भएको पत्रकार सम्मेलनमा थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन ।
आफ्ना मागको नेतृत्वले सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णयमा पुगेको थापाले सम्मेलनमा बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved