निर्मल लामा स्मृति प्रतिष्ठाद्धारा वीर अस्पताललाई आईसीयू बेड प्रदान

  • माघ १७, २०७८
  • ४२७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई आईसीयू बेड प्रदान गरेको छ । सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थीतिमा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले ३० वटा आईसीयू बेड हस्तान्तरण गरिएको हो ।

vlcsnap-2022-01-31-15h29m32s106

सो क्रममा पोखरेलले निर्मल लामा स्मृति प्रतिष्ठानले निस्वार्थ रुपमा सामाजिक सेवाको काम गरिरहेको जानकारी दिनुभयो । उहाले प्रतिष्ठानसंग रहेका १ सय ५० आइसियु वेड बिभिन्न सरकारी अस्पतालमा हस्तान्तरण गरिने बताउनुभयो ।उहाले जनताको निशुल्क स्वास्थ्य सेवा पाउने अधिकारलाई स्थापीत गर्नुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved