आइपिएल २०२२ मा सहभागी १० टिम द्वारा महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक, प्रत्येक टिमले ९० करोडसम्म खर्च गर्न पाउने

  • माघ ९, २०७८
  • ६६७ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : २०२२ मा हुने १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन् । पुराना ८ र नयाँ २ सहित आईपीएलमा यसपटकदेखि १० टिमको सहभागिता हुने छ । प्रत्येक टिमले ९० करोडसम्म खर्च गर्न पाउने छन् ।

नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन–तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन् । अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंगलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्ने छन् ।

आईपीएल २०२२ मा सबै टिमलाई ९० करोड सम्म खर्च गर्न पाउने नियम बनाएको छ । यसमा रिटेन गरिएका खेलाडीलाई दिएको रकम घटाएर बाँकी रहेको रकमका आधारमा फ्रेन्चाइज टिमले अक्सनमार्फत खेलाडी राख्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved