कोरोना अपडेट : सनिवार १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि

  • माघ ८, २०७८
  • ४५९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : पछिल्लो २४ घण्टामा  १० हजार २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआरबाट ८२१२ र एन्टिजेन परिक्षण गर्दा २०४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु पनि भएको छ ।यस्तै, ७०८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved