कोरोना अपडेट : बुधबार थपिए ४ सय ३५ संक्रमित

  • पुस २१, २०७८
  • ४०२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६७ नमुना ९३७० पीसीआर र ३५५२ एन्टीजेन० परीक्षण गर्दा ४३५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यसैगरी गत २४ घण्टामा २ सय ३९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमित संख्या ५ हजार २२५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved