काठमाडौं : नेपालमा आइतबार २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ एन्टिजेन परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु छ ।आइतबार २०९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved