कोरोना अपडेट : सनिवार थप ३ सय ८२ कोरोना संक्रमण

  • पुस १७, २०७८
  • ३६१ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेपालमा थप ३ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । २० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना डिस्चार्ज भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार २ सय १० पुगेको छ । अहिलेसम्म ८ लाख २८ हजार ७ सय ७३ जनामा कोरोना संक्रमण भएको छ ।

सोही अवधिमा देशभर ५९ हजार १ सय १२ जनाले खोप लगाउँदा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६९ रहेको छ । जसमध्ये २७ जना भेन्टिलेटरमा र ८९ जना आईसीयूमा छन् । कोभिडबाट आज एक जनाको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved