कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरु

  • पुस ४, २०७८
  • ७७४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको दोस्रो दिनको मतगणना सुरु भएको छ ।

ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालय आज बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो । पदाधिकारीको मतगणना सकिएपछि हिजोबाट केन्द्रीय सदस्यको खुलातर्फको मतगणना शुरु भएको हो ।

हिजो राति अबेरसम्म मतगणना गरेर आज बिहान ९ बजेबाट पुनः गणना शुरु गर्ने भनिएता पनि पौने ११ बजेबाट मात्रै गणना शुरु गरिएको हो । केन्द्रीय सदस्यको मतगणनामा शुरुवाती अग्रता कायम गर्नुभएका डा। शशांका कोइराललाले अहिलेसम्म अग्रता कायमै राख्नु भएको छ । शनिवार राति २३९३ मत गणना गर्दा कोइरालाले १९७१ मत प्राप्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved