हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

  • मंसिर २८, २०७८
  • ४५१ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं  : नेकपा (एमाले)बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएका नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्नु भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उहाँले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्नु भएको हो ।

सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहनु भएको छ । नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही समय लाग्ने उहाँले बताउनु भयो । त्रिपाठीले पार्टीको नाम, झण्डा र घोषणापत्र सार्वजनिक गर्न लनग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved