इराकी प्रधानमन्त्री महदीको राजीनामा

  • मंसिर १५, २०७६
  • ११३ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं। इराकी प्रधानमन्त्री अडेल अब्दुल महदीले पदबाट राजीनामा दिएका छन् । पछिल्ला दिनहरुमा राजधानी बगदाद र दक्षिणी इराकमा सरकार बिरोधी गतिविधिहरु बढ्दै गएपछि प्रधानमन्त्री अब्दुल महदीले पदबाट राजीनामा दिएका हुन् ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र जनजिविकाका मुद्धा सम्बोधन नगरेको भन्दै पछिल्ला दुई महिनायता इराकमा भएका सरकार विरोधी प्रदर्शनहरु हिंसांत्मक बन्दै गएका छन् । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा कयौं सर्वसाधारण मारिएका छन् भने हजारौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इराकका शीर्ष धार्मिक नेताले पनि शुक्रबार जारी राजनीतिक संकट समाधानका लागि राजीनामा दिन प्रधानमन्त्रीर्लाइ सुझाव दिएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved