काबुल विमानस्थलको गेटमा बिस्फोट, कम्तिमा ११ जनाको मृत्यु

  • भदौ ११, २०७८
  • ४८९ पटक पढिएको
  • न्यू पाटी
alt

काबुल । अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी हुँदा कम्तिीमा ११ जनाको मृत्यु भएको छ ।

विस्फोट बिहीबार साँझ भएको अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार घटनामा मृत्यु महिला र बालबालिकाहरु पनि रहेका छन् । त्यस्तै, तालिवान लडाकुसहित दर्जनौँ घाइते भएका बताइएको छ ।

विस्फोट विमानस्थलको गेटमा विस्फोट भएको जनाइएको छ । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक्त विस्फोट आत्मघाती भएको बताएका छन् ।

काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए । विस्फोट त्यही गेट मध्ये एकमा भएको हो । –एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved