चेल्सीका फर्वाड ओलिभियर जिरुड एसी मिलानमा अनुबन्दित

  • श्रावण ३, २०७८
  • ८८९ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा । चेल्सीका फर्वाड ओलिभियर जिरुडलाई ईटालियन क्लब एसी मिलानले अनुबन्दित गरेको छ । एसी मिलानबाट उनले ९ नम्बरको जर्सी लगाएर खेल्ने छन् ।

३० सेप्टेम्बर, १९८६ मा फ्रान्समा जन्मिएका जिरुडले बिभिन्न क्लबहरुबाट व्यवसायिक फुटबल खेलिसकेका छन् । २०१२ मा इङ्गलिस क्लब आर्सनल छिरेका उनले कुल २५३ खेल खेलेका थिए जसमा १०५ गोल गरेर समान ३-३ वटा "एफ ए कप" र "कम्युनिटी सिल्ड" जितिसकेका छन् ।

२०१८ मा अर्काे इङ्गलिस क्लब चेल्सी गएका जिरुडले ११९ खेल खेल्ने मौका पाए जसमा उनले ३९ गोल गरे भने क्लबसँग रहेर समान १-१ वटा "च्याम्पियन्स लिग, युरोपा लिग र एफ ए कप" जित्न सफल भए ।

सन् २०११, नोभेम्बर मा फ्रान्सका लागि पहिलो खेल खेलेका उनले अहिले सम्म ११० खेल खेलेका छन् जसमा ४६ गोलको योगदान गरी २०१८ कोे "बिश्व कप" समेत जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved