चीनले हजारौं मुसलमानहरुलाई बन्दी बनाएर दुव्र्यवहार गरेको बेलायतको आरोप

  • मंसिर १०, २०७६
  • २१२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । बेलायतले चीनको सिनजियाङ प्रान्तमा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरु निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको छ  चीनको सिनजियाङ प्रान्तमा हजारौं मुसलमानलाई कडा सुरक्षाका बीच बन्दी बनाएर राखिएको सूचना सार्वजनिक भएलगत्तै बेलायतले राष्ट्रसंघका पर्यवेक्षक निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको हो ।

समाचारमा जनाइए अनुसार ती बन्दीहरुमाथि दुव्र्यवहार हुनुका साथै मानवअधिकारको समेत उल्लंघन गरिएको छ । तर चीनले भने स्वेच्छिक शिक्षा र प्रशिक्षण प्रदान गरेको दावी गरेको छ । चीनले ती मुसलमानहरुलाई कडा सजाय दिएको प्रतिवेदन फेला पारेको बीबीसीले दावी गरेको छ ।

बेलायतका लागि चिनियाँ राजदुत लियु सियामिङले मुसलमानहरुमाथि दुव्र्यवहार भएको भनिएको समाचारमा सत्यता नभएको दावी गरे । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved