क्वार्टरफाइनलमा बेल्जियमलाई हराएको इटाली सेमिमा स्पेनसँग भिड्ने

  • असार १९, २०७८
  • ३८० पटक पढिएको
  • न्यू पाटी
alt

क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलअन्तरले पराजित गरेको इटालीले यूरोकपको सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ। शुक्रबार राति भएको क्वार्टरफाइनलको ३१औं मिनेटमा निकोला बेलरिल्लाको गोलसँगै इटालीले बेल्जियमविरुद्ध अग्रता बनाएको थियो। 

यस्तै ४४औं मिनेटमा इटालीका लोरेन्जो इन्साइनले दोस्रो गोल गर्नुभयो। तर पहिलो हाफको इन्जुरी समयमा नै लोरेन्जोले  जेरिमि  डोकुलाई फउल गरेपछि बेल्जियमले पेनाल्टी पायो। 
 
उक्त पेनाल्टी बेल्जियमका लागि गोल गर्दै रामेलु लुकाकुले खेल २-१ को अवस्थामा ल्याए। दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन। अब इटालीले सेमिफाइनलमा मंगलबार वेम्बली स्टेडियममा इटालीको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved